नागरिक लगानी कोषद्वारा १७ प्रतिशत लाभांशको प्रस्ताव
काठमाडौं ।
नागरिक लगानी कोषले १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषको यही चैत २१ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई नौ प्रतिशत अर्थात् २७ करोड रूपैयाँबराबरको बोनस सेयर र आठ दशमलव ८९ प्रतिशत अर्थात् २६ करोड ६८ लाख ४२ हजार एक सय पाँच रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण सम्बन्धमा सञ्चालक समितिले गरेको यो प्रस्ताव अर्थ मन्त्रालयको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया