बीमा समितिद्वारा हकप्रदको प्रस्ताव स्थगन गर्न अजोड इन्स्योरेन्सलाई निर्देशन
काठमाडौं ।
बीमा समितिले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगन गर्न बीमा समितिलाई निर्देशन दिएको छ । समितिले आफूसँग अनुुमति नलिइकन हकप्रद सेयर जारी गर्ने घोषणा गरेको सेयर मूल्य बढाउन चलखेल गरेको भन्दै उक्त निर्देशन दिएको जानकारी दिएको छ ।
कम्पनीले यही बैशाख ७ गते वार्षिक साधारण सभाको आव्हान गरेको र उक्त सभामार्फत कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सोही कारण पछिल्लो समय कम्पनीको अप्राकृतिक रूपमा सेयर मूल्य बढेको भन्दै समितिले हकप्रद सेयर जारी गर्ने निर्णय हालको लागि स्थगन गर्न कम्पनीलाई निर्देशन दिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया