म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस
काठमाडौं ।
काठमाडौँ म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस खुलेको छ । यसबाट काठमाडौँ शहरको ३६० दृश्यको आनन्द लिँदै, विदेशी फियुजन ककटेल (स्थानीय रुपमा उपलब्ध मसलाको जीन ककटेलहरु) पिउँदै पहाडहरुको बीचमा लौन्जिङ्ग गर्न पाईन्छ ।
यहाँ भर्खर बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खान पाईने बताईएको छ । काठमाडौँ म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस बाट पहाडको सूर्यास्त देख्न सकिन्छ । यसको फ्यासनेबल सेटिंग्स लाईब्ली ईनर्जीको साथ चर्चा गर्दै ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ ।
यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् । ताहिना टेरेस सार्वजनिक रुपमा अप्रिल १३ देखि खुल्ने छ । यसको खुल्ने समय साँझ ४ बजे देखि रातीको १० बजे सम्म हुनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया