Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिडिया अलाइन्सद्वारा सञ्चालित योहो टिभीको युट्युब च्यानल ह्याक

मिडिया अलाइन्सद्वारा सञ्चालित योहो टिभीको युट्युब च्यानल ह्याक


काठमाडौं ।
मिडिया अलाइन्सद्वारा सञ्चालित योहो टिभीको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ । बुधबार रातिदेखि अज्ञात समूहले युट्युब च्यानल ह्याक गरेको योहो टिभीका अध्यक्ष आङ्गकाजी शेर्पाले जानकारी दिए ।

उक्त च्यानल सञ्चालनमा ल्याउन टिभीको प्राविधिक समूह सक्रिय भएर लागेको कम्पनीले बताएको छ । उक्त कार्यमा संलग्न व्यक्तिलाई खोजबिन गरी कारबाहीको दायरामा ल्याउन मिडिया अलाइन्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग माग गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया