काठमाडौं ।
कोभिड १८ का कारण मुलुक वैशाख १६ गतेयता ठप्पजस्तै भएको अवस्थामा पछिल्लो समय सरकारले होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई दिइएको ‘टेक अवे’को नाममा लुटधन्दा चलेको छ । यसरी लुटधन्दा चलाउनेमा प्रतिष्ठित कम्पनी केएफसी रहेको खुलेको हो ।
‘टेक अ वे’को नाममा ग्राहकलाई सामान घरमा नै पु-याउन जाँदा लिइने सर्भिस शुल्क केएफसीले ग्राहक स्वयं उपस्थित हुँदा समेत असुल्ने गरेको छ । स्वयं उपस्थित हुँदा नि ‘टेक अवे’को सर्भिस लिएको विषयमा केएफसीले केही बताएको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राष्ट्रिय ज्यापु दिवसका लागि प्रधानमन्त्री ओलीलाई परम्परागत निमन्त्रणा
- बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी
- ठूलालाई चैन सानालाई ऐन
- सेयरबजार किन यसरी उपेक्षित भइरहन्छ ?
- सिक्टा सिँचाइ आयोजना : कृषिका लागि वरदान
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया