थपियो ४५ अर्ब ८६ करोड रुपैयाँ बराबरको बोनस सेयर
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा झण्डै एक वर्र्षको अवधिमा ४५ अर्ब ८६ करोड ७८ लाख ४२ हजार एक सय १२ रुपैयाँ ७७ पैसाबराबरको ४५ करोड ८६ लाख ७८ हजार चार सय २१ दशमलव १३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । बोर्डका अनुसार पछिल्लो वर्ष अर्थात् साउन २ गतेदेखि यही असार २२ गतेसम्ममा नेपाल बंगलादेश बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषसहितका एक सय १९ वटा कम्पनीहरुको बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएका हुन् ।
बोर्डका अनुसार सबैभन्दा पछिल्लो पटक प्रभु इन्स्योरेन्स कम्पनीको १० करोड ५६ लाख २७ हजार चार सय ८४ रुपैयाँबराबरको १० लाख ५६ हजार दुई सय ७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेडको पनि तीन करोड ९० लाख रुपैयाँबराबरको तीन लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको पनि १५ करोड आठ लाख १५ हजार ३९ रुपैयाँबराबरको १५ लाख आठ हजार एक सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी सिभिल लघुवित्त वित्तीय संस्थाको पनि ८१ लाख ८७ हजार छ सय ७९ रुपैयाँबराबरको ८१ हजार आठ सय ७६ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको चार करोड ५३ लाख ४२ हजार एक सय ७७ रुपैयाँबराबरको चार लाख ५३ हजार चार सय २१ दशमलव ७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाको पनि तीन करोड ६४ लाख ४४ हजार आठ सय ३५ रुपैयाँबराबरको तीन लाख ६४ हजार चार सय ४८ दशमलव ३५ कित्ता बोनस सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् । पछिल्लोपटक नेपाल इन्स्योरेन्स कम्पनीको पनि नौ करोड २० लाख २५ हजार ७९ रुपैयाँबराबरको नौ लाख २० हजार दुई सय ५० दशमलव ७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बोर्डका अनुसार सिर्जना फाइनान्सको ११ करोड ५० लाख ९५ हजार १७ रुपैयाँबराबरको ११ लाख ५१ हजार नौ सय ५० दशमलव १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी शिखर इन्स्योरेन्स कम्पनीको पनि ३८ करोड ४० लाख २० हजार दुई सय रुपैयाँबराबरको ३८ लाख ४० हजार दुई सय दुई कित्ता बोनस सेयर सूचीकृत भएको छ । लाइफ इन्स्योरन्स कर्पोरेसन (नेपाल) लिमिटेडको भने पछिल्लो पटक २० करोड १० लाख रुपैयाँबराबरको २० लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बोर्डका अनुसार पछिल्लोपटक आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १३ करोड ४८ लाख ९८ हजार पाँच सय १४ रुपैयाँबराबरको १३ लाख ४८ हजार नौ सय ८५ दशमलव १४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी फस्र्ट माइक्रो लघुवित्त वित्तीय संस्थाको पनि सात करोड ६० लाख ७० हजार चार सय ४५ रुपैयाँबराबरको सात लाख ६० हजार सात सय चार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँबराबरको ७२ लाख ७१ हजार आठ सय ५३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थाको १२ करोड २७ लाख ४३ हजार चार सय रुपैयाँ बराबरको १२ लाख २७ हजार चार सय ३४ कित्ता बोनस सेयर थप भएको छ ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंकको पनि दुई करोड १८ लाख ७४ हजार छ सय रुपैयाँबराबरको दुई लाख १८ हजार सात सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको पनि पाँच करोड ९६ लाख ४७ हजार ४० रुपैयाँबराबरको पाँच लाख ९६ हजार चार सय ७० दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी निर्धन उत्थान लघुवित्तको ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आठ करोड ५८ लाख रुपैयाँ बराबरको आठ लाख ५८ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १६ करोड ३५ लाख १० हजार नौ सय ८४ रुपैयाँबराबरको १६ लाख ३५ हजार एक सय नौ कित्ता बोनस सेयर सुचीकृत भएका छन् ।
पछिल्लो समय हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चार करोड १० लाख ८८ हजार रुपैयाँबराबरको चार लाख १० हजार आठ सय ८० कित्ता, एनएमबी लघुुवित्त वित्तीय संस्थाको चार करोड ८६ लाख एक हजार आठ सय ७५ रुपैयाँबराबरको चार लाख ८६ हजार १८ कित्ता, हिमालयन बैंकको ८५ करोड २० लाख २५ हजार पाँच सय ८४ रुपैयाँबराबरको ८५ लाख २० हजार दुई सय ५५ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पनि एक करोड ४८ लाख ४६ हजार छ सय ४० रुपैयाँबराबरको एक लाख ४८ हजार चार सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
पछिल्लो पटक तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ करोड ७३ लाख एक सय ७५ रुपैयाँबराबरको १३ लाख ७३ हजार एक कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि ३९ करोड ३४ लाख ३५ हजार छ सय १९ रुपैयाँबराबरको ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । पछिल्लो अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाको एक करोड ५८ लाख ७९ हजार दुई सय ४० रुपैयाँबराबरको एक लाख ५८ हजार सात सय ९२ दशमलव ४० कित्ता, नागवेली लघुवित्त वित्तीय संस्थाको चार करोड ३५ लाख ९६ हजार छ सय ७० रुपैयाँबराबरको चार करोड ३५ लाख नौ हजार छ सय ६६ दशमलव ७० कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ५७ लाख ५७ सय रुपैयाँबराबरको ५७ हजार ५७ कित्ता, सामुुदायिक लघुवित्त वित्तीय संस्थाको तीन करोड २० लाख रुपैयाँबराबरको तीन लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड नौ लाख ९२ हजार पाँच सय रुपैयाँबराबरको २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी नागरिक लगानी कोषको पनि २९ करोड ५८ लाख ७१ हजार तीन सय छ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको पनि चार करोड ७२ लाख २६ हजार छ सय ७० रुपैयाँबराबरको चार लाख ७२ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत भएको छ ।
बोर्डका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको पनि तीन करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँबराबरको तीन लाख ८६ हजार छ सय एक दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल बंंगलादेश बैंकको पनि ४० करोड ७६ लाख १२ हजार छ सय रुपैयाँबराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । एक्सेल डेभलपमेन्ट बैंकको पनि ११ करोड ८४ लाख ४७ हजार दुई सय ५० रुपैयाँबराबरको ११ लाख ८४ हजार चार सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको पनि एक करोड ३५ लाख रुपैयाँबराबरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यसैगरी वोमी लघुवित्त वित्तीय संस्थाको पनि दुई करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको दुई लाख ५२ हजार सात सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको पनि पाँच करोड ४७ लाख ७६ हजार आठ सय ३३ रुपैयाँबराबरको पाँच लाख ४७ हजार सात सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि छ करोड १२ लाख २६ हजार रुपैयाँबराबरको छ लाख १२ हजार दुई सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यीबाहेक समाज लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था आदिको पनि बोनस सेयर सूचीकृत भएको बोर्डले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)
सूचीकृत भएकामध्ये केही कम्पनीहरुको बोनस सेयर (कित्ता/रु.)
क्र.सं. कम्पनीको नाम कित्ता रकम
१ समाज लघुवित्त वित्तीय संस्था ९१००८ ९१००८००
२ स्पर्श लघुवित्त वित्तीय संस्था १०७८५१.९० १०७८५१९०
३ नयाँ नेपाल लघुुवित्त वित्तीय संस्था १६८००० १६८०००००
४ समिट लघुुवित्त वित्तीय संस्था ४४३००० ४४३०००००
५ ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था ३८६६०१.२५ ३८६६०१२५
६ नेपाल बंगलादेश बैंक ४०७६१२६ ४०७६१२६००
७ एक्सेल डेभलपमेन्ट बैंक ११८४४७२.५० ११८४४७२५०
८ छ्याङदी हाइड्रोपावर लिमिटेड १३५००० १३५०००००
९ वोमी लघुवित्त वित्तीय संस्था २५२७२० २५२७२०००
१० नेपाल इन्स्योरेन्स कम्पनी ५४७७६८.३३ ५४७७६८३३
११ आईएमई जनरल इन्स्योरेन्स कम्पनी ६१२२६० ६१२२६०००
१२ सप्तकोशी डेभलपमेन्ट बैंक ४७२२६७.०४ ४७२२६७०३.६८
१३ नागरिक लगानी कोष २९५८७१३.०७ २९५८७१३०६.५०
१४ प्राइम लाइफ इन्स्योरेन्स कम्पनी २५०९९२५ २५०९९२५००
१५ सपोर्ट लघुवित्त वित्तीय संस्था ६०००० ६००००००
१६ सामुदायिक लघुुवित्त वित्तीय संस्था ३२०००० ३२००००००
१७ सिभिल लघुवित्त वित्तीय संस्था ५७०५७ ५७०५७००
१८ नागवेली लघुवित्त वित्तीय संस्था ४३५९६६.७० ४३५९६६७०
१९ मिथिला लघुवित्त वित्तीय संस्था १५८७९२.४० १५८७९२४०
२० शाईन रेसुंगा डेभलपमेन्ट बैंक ३९३४३५६.१९ ३९३४३५६१९
२१ तिनाउ मिसन डेभलपमेन्ट बैंक १३७३००१.७५ १३७३००१७५.०९
२२ स्वावलम्बन लघुवित्त संस्था १४८४६६.४० १४८४६६४०
२३ हिमालयन बैंक ८५२०२५५.८४ ८५२०२५५८४
२४ एनएमबी लघुवित्त संस्था ४८६०१८.७५ ४८६०१८७५
२५ हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ४१०८८० ४१०८८०००
२६ स्वालम्वन लघुुवित्त वित्तीय संस्था १६३५१०९.८४ १६३५१०९८४
२७ लुम्बिनी जनरल इन्स्योरेन्स ८५८००० ८५८०००००
२८ निर्धन उत्थान लघुुवित्त संस्था ३०००००० ३००००००००
२९ नेरुडे लघुवित्त संस्था ५९६४७०.५० ५९६४७०५०
३० नारायणी डेभलपमेन्ट बैंक २१८७४६ २१८७४६००
३१ फरवार्ड कम्युनिटी लघुुवित्त संस्था १२२७४३४ १२२७४३४००
३२ विजय लघुवित्त वित्तीय संस्था २९२२१५ २९२२१५००
३३ रिडी हाइड्रो पावर डे. कम्पनी २६५५५९ २६५५५९००
३४ जनउत्थान सामुुदायिक लघुवित्त संस्था १५८४०० १५८४००००
३५ गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९८५४४६ ९८५४४६००
३६ कुमारी बैंक १३५८४२५३.६७ १३५८४२५३६७
३७ बैंक अफ काठमाण्डू ११११२८९० ११११२८९०००
३८ एनआईसी एसिया बैंक १८४६३५३७.९८ १८४६३५३७९८
३९ साल्ट टे«डिङ कर्पोरेसन ३८४४८८ ३८४४८८००
४० फस्र्ट माइक्रोफाइनान्स लघुवित्त संस्था ७६०७०४.५४ ७६०७०४५४
४१ सिटिजन्स बैंक इन्टरनेशनल ७२७१८५३.८३ ७२७१८५३८३.१८
४२ चिलिमे जलविद्युुत् कम्पनी ५७०९७६२.९४ ५७०९७६२९४
४३ अपी पावर कम्पनी ११७२०५६१.५० ११७२०५६१५०
४४ सानिमा बैंक ८८०१३८०.९८ ८८०१३८०९८
४५ आरएमडीसी लघुवित्त संस्था १३४८९८५.१४ १३४८९८५१४
४६ एनएलजी इन्स्योरेन्स कम्पनी ७१७२५५ ७१७२५५००
४७ अरुण भ्याली हाइड्रोपावर ४९९१६२ ४९९१६२००
४८ रिडी हाइड्रोपावर २७८८३७ २७८८३७००
४९ नेपाल क्रेडिट एण्ड कमर्स बैंक ९६०५९९७.३५ ९६०५९९७३५
५० हिमालयन डिस्टिलरी नेपाल २८९२३४१.२५ २८९२३४१२५
५१ मितेरी डेभलपमेन्ट बैंक १०४००५६.८८ १०४००५६८७.५०
५२ सानिमामाई हाइड्रोपावर २५५३१०० २५५३१००००
५३ लक्ष्मी लघुुवित्त संस्था ४१७४५० ४१७४५०००
५४ मुक्तिनाथ विकास बैक ४८६५६१३.१७ ४८६५८१३१७
५५ एभरेष्ट बैंक ४२३५१०३.४२ ४२३५१०३४२
५६ स्पर्श लघुुवित्त संस्था १८२०८.९७ १८२८०८९७
५७ मञ्जुुश्री फाइनान्स १४७२६३६.२७ १४७२६३६२७.४६
५८ कामना सेवा विकास बैंक १११७६८३.८० १११७६८३७९.५७
५९ प्राइम लाइफ इन्स्योरेन्स १५८१२५३ १५८१२५३००
६० तिनाउ मिसन डेभलपमेन्ट बैंक १०८७८७६.३२ १०८७८७६३२.०५
६१ कृषि विकास बैंक १४३३४६९१.०४६ १४३३४६९१०४.६४
६२ आईसीएफसी फाइनान्स ९७७६३८ ९७७६३८००
६३ ग्लोबल आईएमई लघुुवित्त संस्था ७१३०९१.०८ ७१३०९१०८
६४ वोमी लघुुवित्त वित्तीय संस्था ८३३५४४ ८३३५४४००
६५ आशा लघुुवित्त संस्था ३४८४३२ ३४८४३२००
६६ स्ट्यान्डर्ड चार्टर्र्ड बैंक ५६०८००१.४७ ५६०८००१.४७
६७ मेगा बैंक १३३२२६९५.४१ १३३२२६९५४१.६०
६८ माछापुच्छे« बैंक ५९४६१६९.३१ ५९४६१६९३१
६९ नेपाल एसबीआई बैंक ५३७३७२३.३३ ५३७३७२३३
७० छिमेक लघुवित्त संस्था ३३००००० ३३०००००००
७१ अरुण कावेली पावर लिमिटेड ८५६५०० ८५६५००००
७२ लक्ष्मी बैंक ८८३१३०३.५६ ८८३१३०३५६
७३ नेपाल सेवा लघुवित्त संस्था १५००० १५०००००
७४ प्रभुु बैंक १०३१५५०८६४ १०३१५५०६६४
७५ पोखरा फाइनान्स ४५८६४०.८६ ४५८६४०८८
७६ नेपाल बंगलादेश बैंक ५०६९५८२ ५०६९५८२००
७७ ज्योति विकास बैंक ३४९५२९३.४४ ३४९५२९३४४
७८ एनएमबी बैंक १८७८२०७८.८६ १८७८२०७८८६
७९ नबिल बैंक ३३८२६६१६.२९ ३३८२६६१६२९
८० हिमालयन बैैंक १३१२११९४ १३१२११९४००
८१ लुम्बिनी विकास बैंक १९०१४१८.२१ १९०१४१८२१
८२ ग्लोबल आर्ईएमई बैंक २६५६६२३१.८० २६५६६२३१८०
८३ महिला सहयात्रा लघुुवित्त संस्था १२१००० १२११०००००
८४ एनएमबी लघुवित्त संस्था ८६१८७३.२५ ८६१८७३२५
८५ नेशनल लाइफ इन्स्योरेन्स ३०८२६२६.४४ ३०८२६२६५५
८६ सेञ्चुरी बैंक ६१८९५७९.२६ ६९८९५७९२६
८७ वरुण हाइड्रोपावर कम्पनी १२७५७ १२७५७५००
८८ सनराइज बैैंक ५२०४३८०.६३ ५२०१३३०६३
८९ विजय लघुवित्त संस्था ४२६५९.८५ ४२५६६९८५
९० आरएडीसी लघुवित्त संस्था ६०४३७.४५ ६०४३७०४५
९१ शाइन रेसुंगा डेभलपमेन्ट बैंक ३९२१२४१.८६ ३९२१२४१६६
९२ ङादी ग्रुप पावर लिमिटेड ५३५५५४.८० ५३५५५४८०
९३ साना किसान विकास लघुवित्त २५००५७३.५६ २५००५७३५६.४२
९४ नेपाल बैंक १३५९३८४.२९ १३५३९३८४२४
९५ श्री इन्भेष्टमेन्ट फाइनान्स ६१०९९८.८० ६१०९९८७९.५०
९६ सिभिल बैंक ६४०२७११.७४ ६४०२७१७४
९७ गुह्येश्वरी मर्चेन्ट फाइनान्स ६४०००० ६४००००००
९८ सिद्धार्थ बैंक ११७४३२०.५७ ११७४३२०५७
९९ गरिमा विकास बैक ४३७२२३०.७३ ४३७२२३०७३
१०० नेपाल इन्भेष्टेमन्ट बैंक १८८८३७५० १८८८३७५०००
१०१ साधना लघुुवित्त संस्था ३९२००४ ३९२००४००
१०२ सूर्या लाइफ इन्स्योरेन्स १०७७५६९ १०७७५६९००
१०३ सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड ३३२५०० ३३२५००००
१०४ गुुडविल फाइनान्स ६७२००० ६७२०००००
१०५ एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ३२२८१४ ३२२८१४००
१०६ छ्याङदी हाइड्रोपावर लिमिटेड १४१७५० १४१७५०००
१०७ समता लघुवित्त संस्था ३८२२३३.६० ३८२२३३६०
१०८ स्वाभिमान लघुवित्त संस्था १५३४२३.६० १५५३४२३६०
१०९ गणपति लघुवित्त संस्था १६६१७७.५० १६६११७५०
११० सहारा विकास बैंक १६७८८४.०४ १६७८८४०४
१११ इन्फिनिटी लघुवित्त संस्था ३२५१०० ३२५१००००
११२ प्राइम कमर्सियल बैंक २०९७७८७४.२५ २०९७७८७४२५
११३ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) २०१०००० २०१००००००
११४ शिखर इन्स्योरेन्स कम्पनी ३८४०२०२ ३८४०२०२००
११५ सिर्जना फाइनान्स ११५१९५०.१७ ११५०९५०१७
११६ नेपाल इन्स्योरेन्स कम्पनी ९२०२५०.७९ ९२०२५०७९
११७ मिर्मिरे लघुुवित्त वित्तीय संस्था ३६४४४८.३५ ३६४४४८३५
११८ स्वरोजगार लघुुवित्त संस्था ४५३४२१.७७ ४५३४२१७७
११९ महिला सहयात्रा लघुवित्त संस्था १३३१०० १३३१००००
१२० सांग्रिला डेभलपमेन्ट बैंक १३०३३२०.२० १३०३३२०२०
१२१ निर्धन उत्थान लघुुवित्त संस्था १९५०००० १९५००००००
१२२ नेपाल लाइफ इन्स्योरेन्स १७०३८०९९.५१ १७०३८०९८५१
१२३ एभरेष्ट इन्स्योरेन्स कम्पनी ८७६७४४ ८७६७४४००
१२४ महालक्ष्मी विकास बैंक २७०३४१३.९६ २७०३४१३९६
१२५ नेशनल माइक्रोफाइनान्स ५५४४९५.०३ ५५४४९५०२.५०
१२६ सिभिल लघुुवित्त संस्था ८१८७६.५० ८१८७६७९.५०
१२७ डिप्रोक्स लघुवित्त संस्था १५०८१५०.३८ १५०८१५०३९.१८
१२८ नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड ३९०००० ३९००००००
१२९ प्रभुु इन्स्योरेन्स कम्पनी १०५६२७४.८४ १०५६२७४८४.४०
कुल ४५८६७८४२१.१३ ४५८६७८४२११२.७७
(स्रोत : नेपाल धितोपत्र बोर्ड)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया