हिरो मोटोकर्पको विशेष योजना सार्वजनिक
काठमाडौं । मोटरसाइकल र स्कुटरको निर्माता हिरो मोटोकर्पले ग्राहकहरूको लागि विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो स्थापनाको १०औँ वर्ष पूरा गरेको अवसरमा कम्पनीले आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा पाँच हजार रुपैयाँ छुट, सर्भिसिङ्गमा ५० प्रतिशत छुट, स्पेयर पार्टसमा १० प्रतिशत छुट र वासिङ्ग फ्री पाउनेछन ।
यो योजना यही साउन २५ गतेसम्म लागू रहने कम्पनीले जनाएको छ । हिरो मोटरसाइकल र स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ्ग रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
- स्वरोजगार लघुवित्तको नाफा तीन करोड ६८ लाख
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया