Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको शाखा लेकसाइडमा

गरिमा विकास बैंकको शाखा लेकसाइडमा


काठमाडौं, माघ ९
गरिमा विकास बैंकले पोखराको लेकसाइडमा पनि शाखा खोलेको छ  । बैकका अनुसार उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लीराम पोखरेलले गरेका हुुन् । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई उत्कृष्ट वित्तीय सेवा गर्दै आएकोमा खुुसी व्यक्त गरे । बैंकले हाल काठमाडौँ उपत्यकाभित्र ११ वटा शाखासहित देशभर ९१ वटा शाखा, ५१ वटा एटीएम काउन्टर र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैैकले यही माघ पाँच गतेसम्ममा ३७ अर्ब ६० करोड रूपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ६० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x