शाओमीद्वारा वीरगञ्जमा अधिकृत सेवा केन्द्र विस्तार
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले वीरगञ्जमा आफ्नो अधिकृत सेवा केन्द्र विस्तार गरेको छ । कम्पनीले आफ्नो नवीनतम अथोराइज्ड सर्भिस सेन्टर (एएससी) को घोषणा गरेको हो ।
शाओमीका अन्य सेवा केन्द्रहरू काठमाडौँ, पोखरा, नेपालगञ्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन् । कम्पनीका अनुसार लन्चको पहिलो हप्तामा, मी प्रशंसकहरूले सबै शाओमीका उत्पादनहरूमा र वारेन्टी नभएको मोडेलहरूसहित निःशुल्क सेवाको लाभ उठाउन सक्दछन् । शाओमी नेपालले यसका लागि एउटा सेवा शिविर स्थापना गर्नेछ । मी फ्यानहरूले शाओमी नेपालको सामाजिक मिडिया ह्यान्डलमा सेवा शिविर समयको जाँच गर्न सक्दछन् ।
यी अथोराइज्ड सेवा केन्द्रहरूको सुरुवातसँगै नेपालमा प्रयोगकर्ता समुदायहरूमा अधिकृत उत्पादनहरूको उपयोगमा वृद्धि भएको ब्रान्डले देखेको छ । शाओमीले नेपालमा बिक्री पछिको आफ्नो नेटवर्कलाई सुदृढ बनाउन जारी राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया