कतार एयरवेज कार्गोको फ्रेइटोसको वेब कार्गो सेवा विस्तार
काठमाडौं । कतार एयरवेजले थर्ड पार्टी इ–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा विश्वभर विस्तार गरेको छ । कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारीसहित अनलाइन वा अफलाइन इ–बुकिङ गर्न सक्नेछन् ।
फेब्रुअरी २०२१ मा फ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्याण्डस्मा सेवा सुरुवात भएपछि एयरलाइनले तीव्र रुपले युरोपका अन्य केही राष्ट्र र जुलाईमा संयुक्त राज्य अमेरिकामा पनि सेवा विस्तार गरेको हो । यस विश्वव्यापी कार्यान्वयनसँगै अब उक्त सेवा ७२ राष्ट्रमा विस्तार भएको हो । कम्पनीका अनुसार २३ अगस्ट २०२१ अर्थात् सोमबारदेखि उक्त सेवा लागू हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया