मन्दाकिनी हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार नौ सय रूपैयाँमध्येबाट ३० प्रतिशतले हुुन आउने १७ करोड ६४ लाख ११ हजार एक सय रूपैयाँबराबरको १७ लाख ६४ हजार एक सय ११ कित्ता साधारण सेयर जारी गर्नको लागि बीओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
नियुक्तिसम्बन्धी सम्झौतामा मन्दाकिनी हाइड्रोका तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेशबहादुर बस्नेत र क्यापिटलमा तर्फबाट प्रमुुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् मन्दाकिनीको सेयर रजिष्टारसम्बन्धी सम्पूर्ण कार्यहरू बीओके क्यापिटल लिमिटेडले गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया