‘बेल्ट एण्ड रोड’मा सहभागिता बढ्दै
बेइजिङ । चीनको वाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’को साझा निर्माण अभियानमा आकर्षण बढिरहेको बताएको छ । यस सम्बन्धमा सोमबार चीनको राज्य परिषद्को सञ्चार कार्यालयले गरेको पत्रकार सम्मेलनमा चीनका वाणिज्य मन्त्री वाङ वनथाउ, उपवाणिज्यमन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शौवन, उप वाणिज्य मन्त्री छन खमिङले सम्बन्धित विषयबारे जानकारी गराएका हुन् ।
उक्त अवसरमा मन्त्री खमिङले सन् २०१३ यता चीनको वाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’को साझा निर्माणलाई अगाडि बढाउने क्षेत्रमा पाँचवटा उपलब्धि हासिल गरेको बताए । उनले चीनको व्यापार निरन्तर रुपमा सबल भएको छबताउँदै लगानी तथा सहकार्यलाई निरन्तर रुपमा उकासिएको उल्लेख गरे ।
पारस्परिक हित तथा साझा विजयीको व्यवसाय शृङ्खला र आपूर्ति शृङ्खलाको सिर्जना गरिएको र खासगरी सहयोगात्मक परियोजनाहरूमा प्रगति देखिएको उनले बताए । चीनले पछिल्ला बर्षहरूमा अन्तरसन्जाल तथा सहकार्य योजनालाई सबल पारेको साथै खुलापनसँगै र सहकार्यको फराकिलो मञ्च खडा गरिएको छ । महामारीविरुद्धको सहकार्यले प्रभावकारी उपलब्धि हासिल भएको चिनियाँ अधिकारीहरूको दावी रहँदै आएको छ ।
चीनले हालसम्म १७२ वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनसँग चीनसँगको ‘बेल्ट एण्ड रोड’ को साझा निर्माणसम्बन्धी २०० वटाभन्दा बढी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको खमिङले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया