बेष्ट फाइनान्सद्वारा न्यूरोड शाखा स्थानान्तरण
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँ महानगरपालिका २२ मा रहेको न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्यूरोड, पीपलबोटस्थित रमा गृह भवनमा बुधबार स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।
नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाका सञ्चालक समितिका महिला सञ्चालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्ररत्न शाक्यले संयुक्तहरूमा गरेका थिए । कार्यक्रममा न्यूरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरू तथा संस्थाका पूर्वपदाधिकारी एवं स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।
नेपालको चारवटा पुरानो फाइनान्स कम्पनीहरू मर्ज भई बनेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । संस्थाको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा रहेको छ । संस्थाबाट हाल डिजिटल बैंकिङ सेवालगायत नेपाल राष्ट्र बैंकको नीतिबमोजिम विभिन्न बचत योजनासहित सहुलियत कर्जाहरू समेत प्रदान गर्दै आएको फाइनान्सले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया