Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकले १९ प्रतिशत लाभांश दिने

कामना सेवा विकास बैंकले १९ प्रतिशत लाभांश दिने


काठमाडौं । कामना सेवा विकास बैंकले १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही असोज सात गते बसेको सञ्चालक समितिको तीन सय १५औँ बैठकले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ६५ करोड १९ लाख ६३ हजार सात सय ३१ रुपैयाँमध्येबााट १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x