Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका अनुसार लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा नयाँ शाखा विस्तार गरिएको हो ।

योसँगै बैंकको कुल शाखा संख्या दुई सय पुगेको छ । यसै आर्थिक वर्षमा बैंकले १३ वटा नयाँ शाखाहरू विस्तार गरिसकेको छ । निकट भविष्यमै थप तीनवटा शाखा विस्तार गर्ने तयारी रहेको जानकारी बैंकले दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x