अरुणभ्याली हाइड्रोपावर कम्पनीद्वारा सेयर मूल्य समायोजन
काठमाडौँ । अरुणभ्याली हाइड्रोपावर कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले साताको दोस्रो कारोबार दिन सोमबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय २३ रुपैयाँ तोकेको हो ।
पछिल्लोपटक भने कम्पनीको प्रतिकित्ता पाँच सय ७५ रुपैयाँमा सेयर कारोबार भएको थियो । बजार पुँजीकरण नौ अर्ब ९४ करोड ५१ लाख ७१ हजार दुई सय ५० रुपैयाँ पुगेको कम्पनीको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँबराबरको एक करोड ७२ लाख ९५ हजार नौ सय ५० कित्ता सेयर सूचीकृत रहेको छ । नेप्सेका अनुसार सोही दिन नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्डले पनि सेयर मूल्य समायोजन गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया