Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंकले १५ प्रतिशत लाभांश दिने

नेपाल बंगलादेश बैंकले १५ प्रतिशत लाभांश दिने


काठमाडौं । नेपाल बंगलादेश बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १२ प्रतिशत बोनस सेयर र सोमा लग्ने कर समेत गरी तीन दशमलव पाँच प्रतिशत नगद लाभांश समेत गरी कुुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही असोज २४ गते बसेको तीन सय ७५औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x