Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर दिने

महुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी २२ करोड ३९ लाख ४४ हजार रूपैयाँमध्येबाट २६ प्रतिशतले हुन आउने पाँच करोड ८२ लाख २५ हजार चार सय ४० रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणका सम्बन्धमा संस्थाको यही कात्तिक १३ गते बसेको सञ्चालक समितिको एक सय २०औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x