एनआईसी एसिया क्यापिटलमा विद्यार्थीहरूलाई निःशुल्क डिम्याट र मेरो सेयर
काठमाडौं । एनआईसी एसिया क्यापिटलले विद्यार्थीहरूलाई सहज र निःशुल्क रूपमा अनलाइनमार्फत डिम्याट तथा मेरो सेयर खाता उपलब्ध गराउने भएको छ । यसको लागि क्यापिटलले ‘एनआईसी एसिया विद्यार्थी डिम्याट खाता योजना’ सञ्चालन गरेको छ ।
उक्त योजनाअन्तर्गत एनआईसी एसियामा अनलाइनमार्फत डिम्याट तथा मेरो सेयर खाता खोल्ने विद्यार्थीहरूले २०७८ साल माघ मसान्तसम्म निःशुल्क डिम्याट खाता, एक वर्षसम्म निःशुल्क मेरो सेयर सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्क छु र समग्र सेयर बजारको अवस्थाको विश्लेषण गरिएको एनआईसी एसिया क्यापिटलको न्यूजलेटर प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया