२०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा बेहाइमा आयोजना हुने
चीन । सन् २०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको बेहाइमा नोभेम्बर ४ देखि १२ सम्म आयोजना हुने स्थानीय खेलकुद ब्यूरोले मङ्गलबार घोषणा गरेको छ ।
उक्त खेल (समुद्रमा खेलिने) मा चीन, संयुक्त राज्य अमेरिका, इटाली, जर्मनी र अन्य देश र क्षेत्रका एक सय २० भन्दा बढी उच्चस्तरीय नौकायन खेलाडीहरू सहभागी हुनेछन् । उक्त प्रतियोगितामा भाग लिने सम्पूर्ण विदेशी खेलाडीहरू चीनमा आइपुगिसकेका छन् ।
चीनको पुरातन सामुद्रिक सिल्क रोडको प्रस्थान गर्ने बन्दरगाह मध्येको एकको रूपमा बेहाइले हालैका वर्षहरूमा विभिन्न समुद्री खेलहरूलाई प्रवद्र्धन गर्ने प्रयास तीव्र पारेको छ । बेइबु खाडी र आसियान क्षेत्रहरूमा बेहाइलाई महत्त्वपूर्ण घटना केन्द्रको रूपमा निर्माण गर्ने प्रयास गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया