सूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत अर्थात् चार करोड ९६ लाख आठ हजार पाँच सय ८५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक बर्षको खुद मुनाफामध्येबाट हाल कायक रहेको चुक्ता पुँजी २४ करोड ८० लाख ४२ हजार नौ सय २५ रूपैयाँमध्येबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको बिहीबार बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया