लुम्बिनी विकास बैंकले १३ दशमलव ६८ प्रतिशत मात्र लाभांश दिने
काठमाडौं । लुम्बिनी विकास बैंकले १३ दशमलव ६८ प्रतिशत मात्र लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार पाँच सय ४९ रुपैयाँमध्येबाट १३ प्रतिशत अर्थात् ३७ करोड ७८ लाख ३८ हजार नौ सय ६१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८ प्रतिशत अर्थात् एक करोड ९८ लाख ८५ हजार नौ सय ५५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यसअघि भने १० प्रतिशत बोनस सेयर र तीन दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको अनुमति माग्दै राष्ट्र बैंकमा पत्र पठाएको थियो ।
राष्ट्र बैंकले उक्त प्रस्ताव अस्वीकृत गरेपछि बैंकले घोषित लाभांशमा परिमार्जन गरी १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने संशोधित प्रस्ताव गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया