आन र एनटीपी टुरिजम अफेयर्स कलेजबीच सहकार्य
काठमाडौं । नेपालमा पहिलो पटक स्ट्राटेजिक मार्केटिङ विषयमा एमबीए कार्यक्रम अध्यापन गराउने एनटीपी टुरिजम अफएर्स कलेज र आन विच सहकार्य गर्ने सम्झौता भएको छ ।
आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा विज्ञापन, बजार तथा बिक्रीसम्बन्धी अल्पकालीन तालिम तथा दीर्घकालीन कोर्सहरु उपलव्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । आनका पदाधिकारी तथा सदस्यहरु तथा कलेजका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितिमा आनका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेश कुमार कण्ठबाट सोमबार संयुक्त रुपमा हस्ताक्षर गरिएको थियो । एनटीपी टुरिजम अफएर्स कलेजले थाइल्याण्डको श्रीपातुम युनिभर्सिटीको सम्बन्धन र नेपाल सरकारको स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयको समकक्षतासहित डिल्लीबजार काठमाडौंमा सञ्चालित छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया