मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर
काठमाडौँ । मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।
यसको लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक सञ्चालक ब्रान्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।
यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।
नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसँग जोडिएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया