काठमाडौं । संरक्षित वन्यजन्तु गैँडाको खाग अवैधरूपमा बिक्रीवितरण गर्ने छ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । काठमाडौँ अपराध माहाशाखा प्रहरीले उनीहरूलाई शुक्रबार बौद्धबाट प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा काभ्रे जिल्ला बेदान गाउँपलिका वडा नं ४ का ४१ वर्षीय वीरमान तामाङ, पाँचखाल नगरपालिका वडा नं ६ का ४२ वर्षीय वेदबहादुर दनुवार, २० वर्षीय नवराज गिरी, ३५ वर्षीय मोहन कार्की, सिन्धुलीका ४१ वर्षीय भिमबहादुर थिङ र ३२ वर्षीय भिम तामाङ रहेका छन् ।
काठमाडौँ महानगरीय अपराध महाशाखाबाट खटिएका विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले एक केजी १० ग्राम गैँडाको खाग बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि सोमबार जिल्ला डिभिजन वन कार्यलय हात्तीसार पठाएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया