काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा फेरी भारत जान लागेका छन् । प्रधानसेनापति शर्मा स्वास्थ्य परिक्षणको लागि मित्र राष्ट्र भारतको राजधानी नयादिल्ली जाने भएका हुन् ।
उनी आउँदो आइतवार भारत जान लागेका हुन् । उनको मृगौलाको पत्थरीको यस अघि गरिएको उपचारमा समस्या देखिएपछि पुनः परिक्षणका लागि उनी नयाँदिल्ली जान लागेका हुन । शर्मा एक साताका लागि जान लागेको बुझिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया