बंगलादेश जाने र आउनेले १० हजार अमेरिकी डलर बोक्न पाउने
ढाका, माघ २१
बंगलादेश जाने र आउनेले अबदेखि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बोक्न पाउने भएका छन् । बंगलादेशी मिडियाहरुका अनुसार उक्त रकम बोक्न भन्सार घोषणा समेत आवश्यक नपर्ने बताइएको छ । द डेली स्टार अनलाइनका अनुसार बंगलादेश जाने र आउने यात्रुहरुले १० हजार डलर वा सोही परिमाणमा बराबर हुने गरी विदेशी मुद्रा साथमा राख्न पाउने भएका हुन् । बंगलादेश बैंकले सर्कुलर जारी गर्दै उक्त रकमका लागि भन्सार घोषणा आवश्यक नपर्ने बताएको हो । यसअघि ५ हजार अमेरिकी डलरको सीमा तोकिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया