नापी कार्यालय बाँकेमा अख्तियारको छापा, ३५ हजार घुससहित दुई जना पक्राउ
बाँके, माघ २३
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका दुई जना कर्मचारीलाई घुस लिँदालिदै रङ्हात पक्राउ गरेको छ । नापी कार्यालय बाँकेका सर्भेक्षक यमबहादुर खत्री र अर्का लेखापढी व्यवसायी प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए । उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो । सेवाग्राहीसँग हाल साबिक गरिदिने भन्दै बिचौलियामार्फत ३५ हजार रूपैयाँ घुस लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रमुख गैरेले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया