फ्रेसो क्यान्डीको विज्ञापन अभियान ‘फ्रेसो ब्रेथ’ सुरु
काठमाडौं । कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले ‘फ्रेसो ब्रेथ’ भन्ने नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा श्वास भनेर प्रचार गरिएको छ । कम्पनीका अनुसार फ्रेसो क्यान्डीले स्फूर्तीदायी ताजा श्वास प्रदान गर्नुको आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो ।
फ्रेसो ब्रेथले किशोर र युवावर्ग बीचको रमाइलो र स्फूर्तीदायी क्षणहरु चित्रण गर्दछ । किशोर र युवावर्गहरु स्वभावले सामान्यतः चञ्चले र रमाइलो स्वभावका हुन्छन् । फ्रेसो ब्रेथले युवावर्गबीचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको छ । यस विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डीको ताजा श्वास तथा आत्मविश्वासको कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ । डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरूमार्फत राज्यभर विज्ञापन गरिएको कम्पनीले जनाएको छ ।
फ्रेसो क्यान्डीपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभावशाली हिस्सा भएको क्यान्डी हो । फ्रेसो क्यान्डी मेन्थालिप्टस फ्लेवर क्यान्डी हो, जसले स्फूर्तीदायी सास प्रदान गर्दछ र ताजा स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिन्छ । फ्रेशोको साथै कम्पनीले नेपालको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो, क्रेभ इत्यादिहरु पनि उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया