फोर्स गुर्खा टेष्ट ड्राइभ क्याम्पियन पोखरामा सम्पन्न
काठमाडौं । फोर्स गुर्खा ४×४×४ को टेष्ट ड्राइभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । नेपालमा हिमालय अर्गनाइजेसनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा बिक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा टेष्ट ड्राइभ क्याम्पियन गरेको थियो । सो अवधिमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेष्ट ड्राइभ गरेका थिए ।
अफरोड भेहिकल भएकोले टेष्ट ड्राइभ क्याम्पियनलाई अझ प्रभावकारी बनाउन कम्पनीले अफरोड ड्राइभ ट्र्याकको समेत व्यवस्था गरेको थियो । टेष्ट ड्राइभ क्याम्पियनमा सहभागी ग्राहकहरुले फोर्स गुर्खा ४×४×४ प्रतिको आकर्षणमा वृद्धि रहेको कम्पनीको भनाइ छ । टेष्ट ड्राइभ क्याम्पियनपश्चात् छिट्टै नेपालको काठमाडौं, चितवन, झापा, इटहरीलगायत विभिन्न सहरहरुमा टेष्ट ड्राइभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया