नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं, माघ २९
नेपाल एसबीआई बैंकको ऋणपको बिक्रीकार्य खुला भएको छ । बैंकको मंगलबारबाट एक हजार रूपैयाँ अंकित मूल्य कायम रहेको दुुई अर्ब ५० करोड रूपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्रको बिक्रीकार्य खुला भएको हो । बैंकका अनुसार वार्षिक १० प्रतिशत ब्याजदर कायम रहनेगरी बैंकले १० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपपत्र २०८६ बिक्री खुला गरेको हो । कुुमारी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रको बिक्रीकार्य छिटोमा यही फागुुन २ गते तथा ढिलोमा फागुुन २८ गते बन्द हुुनेछ । खरीदकर्ताहरूले न्युुनतम २५ देखि अधिकतम १० लाख कित्तासम्मको ऋणपत्र खरीदको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुँजी अर्ब रूपैयाँ रहेको बैंकको जारी पुँजी भने आठ अर्ब ४४ करोड ९२ लाख ५० हजार पाँच सय २३ रूपैयाँ पुुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- स्वरोजगार लघुवित्तको नाफा तीन करोड ६८ लाख
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया