सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रद्रीबीच सम्झौता
काठमाडौं, फागुन १
सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ प्रालिबीचमा बीमितहरूलाई नगदरहित सवारी साधन मर्मत सम्भार गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार सिप्रदी ट्रेडिङले बिक्री गरेको र सिद्धार्थ इन्स्योरेन्समा बीमा भएका सवारी साधनहरू क्षति भई मर्मत गर्नुपरेमा सिप्रदी ट्रेडिङको नेपालभरिका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरूले बीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ इन्स्योरेन्सवाट भुक्तानी हुनेछ ।
सम्झौतामा इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदी टे«डिङका तर्फवाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । सम्झौताबाट बीमितले झन्झटरहित र प्रभावकारी बीमादाबीको सेवा प्राप्त गर्नसक्ने कम्पनी विश्वास गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया