हार्डफोड एजुकेसनको जापान जाने विद्यार्थीलक्षित सेमिनार
काठमाडौं । हार्डफोड एजुकेसनले उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरूलाई लक्षित गरी एकदिने सेमिनार सम्पन्न गरेको छ । गत आइतबार सम्पन्न सो सेमिनारमा विद्यार्थी तथा वर्किङ भिषामा जापान जान चाहनेहरूका लागि परामर्श तथा जापान जाने प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।
पछिल्ला समय नेपालबाट उच्चशिक्षा रोजगारीका लागि जापान जान चाहनेहरू हवात्तै बढेकाले उनीहरूलाई सही परामर्श दिने उद्देश्यले सेमिनार आयोजना गरिएको हार्डफोड एजुकेसनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया