Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरोटरी क्लब अफ गोंगबुमा नयाँ बोर्ड चयन

रोटरी क्लब अफ गोंगबुमा नयाँ बोर्ड चयन


काठमाडौँ । रोटरी क्लब अफ गोंगबुले रोटा एयर २०२२–२३ को लागि नयाँ बोर्ड चयन गरेको छ । बोर्डको मंगलबार बसेको बैठकले महेश्वरमान सिंह बस्नेतको अध्यक्षतामा १४ सदस्यीय समिति चयन गरेको हो ।

बोर्डमा निवर्तमान अध्यक्ष सुदिप न्यौपाने, अध्यक्ष इलेक्ट निर्मल प्रसाद न्यौपाने, उपाध्यक्ष हरेराम लामिछाने, अध्यक्ष नोमेनी विकास पोख्रेल र कोमल पौडेल छन् । बोर्डको सचिवमा अनुज श्रेष्ठ, सहसचिव काशीराम बस्याल, कोषध्यक्षमा राजाराम फुँयाल र सहकोषाध्यक्षमा गोमा केसी चयन भएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x