‘निजी क्षेत्रका श्रमिक कर्मचारीलाई निर्वाचनमा सहभागी बनाऊ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था गर्न आफू मातहतका निकायलाई आग्रह गरेको छ ।
वैशाख ३० गते, शुक्रबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गरी उक्त दिन सम्पूर्ण निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक/कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न आग्रह गरेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया