काठमाडौं । वर्ल्ड बुक अफ रेकर्ड्सले कोरोनाको कहरमा उल्लेख्य काम गरेको व्यक्तिहरुलाई सम्मान गरेको छ । उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा उपराष्ट्रपतिको कार्यालय, हरित भवन, लैनचौरमा सम्पन्न कार्यक्रममा नेपाल वायुसेवा निगमका सिनियर पाइलट, समाजसेवी विजय लामा, लायन्सका पूर्वडिस्ट्रिक्ट गभर्नर एवं सिभिल इन्जिनियर टंक बहादुर श्रेष्ठ, लायन कर्मा गुरुङ, डिस्ट्रिक्ट गभर्नर, ३२५ई, प्रहरी बल, डा. दिल बहादुर तामाङ, अध्यक्ष कान्छीमाया तामाङ फाउन्डेसनलाई स्टार २०२० र स्टार २०२२ बाट वर्ल्ड बुक अफ रेकर्डसले सम्मान गरेको छ ।
वर्ल्ड बुक अफ रेकर्डस्का अध्यक्ष सागर कटवाल, हिपहप किङ निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान, मेमोरी किङ अर्पण शर्मालगायतको विशिष्ट अतिथ्यमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रलाई आवश्यक परेको बेलामा अघि सरेर योगदान दिएकोमा सम्पूर्ण सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरे ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया