काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २९ अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज बिहिबार भने १२ दशमलव ५७ अंकले उकालो लागेर १९ सय ७८ दशमलव ९४ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९३ अंकले उकालो लागेर तीन सय ८१ दशमलव ८३ बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको २५ हजार पाँच ८५ पटकको कारोबारमा ३५ लाख ९४ हजार पाँच सय ९४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकमक एक अर्ब १८ करोड ७१ लाख ४५ हजार पाँच सय १९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये दुई वटा उपसमुहको सुचक ओरालो लागेका छन भने ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया