Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१८ सय ८४ बिन्दुमा खुम्चियो सेयर बजार परिसुचक

१८ सय ८४ बिन्दुमा खुम्चियो सेयर बजार परिसुचक


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ४९ दशमलव ३१ अंकले ओरालो लागेर १८ सय ८४ दशकलव ८१ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६६ अंकले घटेर तीन सय ६६ दशमलव १९ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहरु अन्तर्गत ३६ हजार चार सय ६४ पटकको कारोबारमा ६१ लाख ८६ हजार नौं सय ४१ कित्ता सेयर खरिद बिक्रीभ भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७५ करोड छ लाख एक सय ७१ रुपैंयाँ कायम भएको छ ।

सेयर कारोबार भएकोमका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार रातै भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x