काठमाडौं, फागुन ९
होटल याक एण्ड यतीमा गिल्ट इन्भेष्टमेन्ट प्रालिले चलाउँदै आएको रोयल क्यासिनोले सरकारलाई तिर्नुपर्ने ३८ करोडभन्दा बढी राजस्व समेत नतिरी सञ्चालन गर्दै आएको पाइएपछि त्यसलाई सञ्चालनमा रोक लगाउन प्रहरीले बिहीबार दिउँसो हस्तक्षेप गरेको छ । गिल्ट इन्भेष्टमेन्टले क्यासिनो सञ्चालन गर्नका लागि सरकारसँग लिएको अवधिको अनुमति सकिएको र नयाँ अनुमति लिएको नपाइएको छ । उक्त क्यासिनोकी सञ्चालिका जयन्ती थापा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि खेपिरहेकी छिन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया