Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने


काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।

घोराही सिमेन्टले ७९ लाख ४३ हजार आठ सय एक कित्ता सेयरको परल मूल्यमा एक सय रुपैयाँमा प्रिमियमबापत तीन सय ३५ रुपैयाँ थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँको दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार चार सय ३५ रुपैयाँको सेयरको प्रत्याभूति हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x