क्रिप्टो कारोबारी श्रेष्ठको तेस्रो पटक म्याद थप
काठमाडौं । गत असार २९ गते नेपालमा अवैध रहेको क्रिप्टो कारोबारको आरोपमा पक्राउ परेका विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठको म्याद तेस्रो पटक थपिएको छ । क्रिप्टोको कारोबार गरेको भन्दै पक्राउ गरेको प्रहरीले आइतबार अनुसन्धान नसकिएको भन्दै थप ५ दिन समय लिएको हो ।
उनलाई प्रहरीले पानीपोखरी स्थित घरमा नै छापा हानी पक्राउ गरेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेताहरुसँग नजिकको सम्बन्ध भएका श्रेष्ठको कारोबारमा उनीहरुको समेत संलग्नता आशंका गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया