अमेरिकी कारखानामा हुन्डाईले बाल मजदुर राखेको आरोप
अलाबामा । हुन्डाई मोटर्सको सब्सिडरी कम्पनीले अमेरिकास्थित कारखानामा बाल मजदुर राखेको आरोप लागेको छ । कोरियाली कार उत्पादकको मोन्टगोमरी, अलाबामामा रहेको एसेम्बली लाइनमा रहेको प्लान्टले बाल मजदुर प्रयोग गरेको आरोप लागेको हो । त्यो प्लान्टले पार्टपुर्जा आपूर्ति गर्छ ।
उक्त क्षेत्रको प्रहरीलाई उद्धृत गरी रोयटर्सले लेखेको समाचारमा कम उमेरका तीन बाल मजदुरका परिवार, आठ पूर्व र अहिलेका सोही कारखानाका कामदारहरुले यसको पुष्टि गरेको बताइएको छ । केहीको उमेर त १२ वर्षसम्म रहेको पनि उल्लेख गरिएको छ । उक्त प्लान्ट स्मार्ट अलाबामा एलएलसी ले सञ्चालन गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रियलमीको सर्भिस सेन्टर अब दाङमा
- एनपीएलको युट्युब प्रसारण अधिकार डिस मिडिया नेटवर्कलाई
- नेपाल डिस्टिलरीजद्वारा कास्क सिरिज रमको सीमित उत्पादन
- एंकर वाई प्यानासोनिकको जिभा स्विच सकेट नेपालमा
- ‘रोयल्टी बाँडफाँटका सूचकलाई परिवर्तन गर्नुपर्छ’
- व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह
- पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध
- समसामयिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया