Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारईयूले रुसी ग्यास कटौती थप प्रभावकारी बनाउने

ईयूले रुसी ग्यास कटौती थप प्रभावकारी बनाउने


ब्रसेल्स । युरोपेली संघका सदस्यहरुले इन्धनजन्य कटौतीलाई थप प्रभावकारी बनाउने भएका छन् । रुसले तेल र ग्यास कटौती गर्ने देखेर यस्तो निर्णय लिएका हुन् ।

युरोपेली देशहरुले युरोजोनमा १५ प्रतिशतले इन्धनजन्य प्रयोग घटाउनलागेको बीबीसीले जनाएको छ । ‘यो कुनै असम्भव मिसन होइन’, चेक गणतन्त्रले भनेको छ । ईयूले जाडोयामअघि नै इन्धन भण्डारणलाई प्राथमिकता दिएको छ ।

उनीहरुमाझ रुसले कुनै पनि बेला इन्धन आपूर्ति कटौती गर्नसक्ने भएकाले सोहीअनुसारको तयारी गर्नुपर्ने अवस्था रहेको छ । यदि आपूर्तिको अवस्थामा उतारचढाव आए ईयूको यो निर्णय सदस्यराष्ट्रले अनिवार्य मान्नुपर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x