रियलमीको सी३१ स्मार्टफोन नेपालमा
काठमाडौं । रियलमीले सी३१ स्मार्टफोन सार्वजनिक गरेको छ । यस स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री छ । यो स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दाबी छ । स्मार्टफोनमा १.८ गिगाहर्जको अक्टाकोर युनिसोक टी६१२ प्रोसेसर रहेको छ । उत्कृष्ट फोटोग्राफीको लागि फोनमा १३ एमपीको क्यामरा छ ।
१७ हजार सात सय ९९ रुपैयाँ मूल्यमा चार जीबी ¥याम र ६४ जीबी रोमसहित उपलब्ध यो फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ । रियलमीका कन्ट्री हेड मुनिश गिरीले यो फोन क्लासकै बेस्ट पर्फर्मिङ स्मार्टफोन भएको दाबी गरे । उनका अनुसार यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया