प्रभुु बैंकका प्रमुुख कार्यकारी शेरचनलाई पितृशोक
काठमाडौं, फागुन १२
प्रभुु बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पितृशोक परेको छ । प्रमुुख कार्यकारी अशोकका पिता विष्णुुप्रसाद शेरचनको ८१ वर्षको यही फागुुन १० गते शनिबार बिहान निधन भएको हो । पारिवारिक स्रोतका अनुुसार विसं १९९६ साल मंसिर ८ गते बाग्लुुङमा जन्मिएका शेरचनको विसं २०७६ साल फागुुन १० गते मृत्युु भएको हो । उनका अशोक र वसन्त शेरचन गरी दुई छोरा रहेका छन् । पारिवारिक स्रोतका अनुसार स्वर्गीय शेरचनको परिवारका सदस्यहरू बालाजुुस्थित थकाली सभाहलमा पितृशोक कार्यमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया