सुर्या लाइफको खुद मुनाफा १३ करोड ४५ लाख
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले आािर्थक वर्ष २०७८–०७९ को चौथो त्रैमासिक अवधिमा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २० करोड ४२ हजार रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार रुपैयाँ रहेकोे कम्पनीको आर्थिक वर्ष २०७८–०७९ मा प्रतिसेयर आम्दानी पाँच रुपैयाँ २८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २३ रुपैयाँ ३७ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया