श्रृजनशील लघुवित्तको मुनाफा चार करोड २९ लाख
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा चार करोड २९ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाका यस्तो नाफा छ करोड ५७ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ८२ करोड ४५ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २८ करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको, प्रोभिजा रकम दुई करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ११ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ६१ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८२ करोड ४९ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ९५ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा प्रोभिजन रकम एक करोड ६३ लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया