गोदरेजको ‘क्यास सरप्राइज’ योजना सार्वजनिक
काठमाडौं । रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले यो दशैं तिहारलाई लक्षित गरी गोदरेजको ‘क्यास सरप्राइज’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यो योजनाको लाभ बिहीबारदेखि सीमित अवधिका लागि नेपालभर उठाउनसक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सकिनेछ । फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै छ किलो सर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै तीन किलो सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा दुई किलो सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ ।
त्यस्तैगरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाइरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ । साथै एसीमा आकर्षक छुट र चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया