चार वस्तुको आयातमा अझै एलसी खोल्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चारवटा वस्तुको आयातमा प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन दिएको छ । भदौ १६ गते अर्थात् बिहीबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकको बैंकिङ विभागलगायतका प्रदेशस्थित सम्पूर्ण कार्यालयहरु, राष्ट्रियस्तरका विकास बैंक र अन्य सरोकारवाला निकायहरु समेतको नाउँमा परिपत्र जारी गर्र्दै राष्ट्र बैंकले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा एलसी नखोल्न निर्देशन दिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया