फेसबुकले किन गर्दै छ आवाज रेकर्ड ?
न्युयोर्क, फागुन १५
सामाजिक सञ्जाल फेसबुकले तपाईंको भ्वाइस रेकर्ड गर्न पैसा खर्च गर्दै छ । तर यो नसोच्नुहोला कि अब तपाईं पैसा कमाउन सक्नुहुन्छ । कम्पनीले केही व्यक्तिको मात्रै आवाज रेकर्ड गर्नलागेको हो ।
त्यो पनि उसको भ्वाइस रिकग्निसन टुल्सको लागि मात्रै हो । उसले वाक्यांश रेकर्डका लागि आग्रह गर्नेछ ‘हे पोर्टल ! कल ….’ त्यसपछि होम डिभाइसलाई १० पटकसम्म फेसबुक फ्रेन्डको नाम भन्नुपर्नेछ । यसका लागि ५ मिनेट समय लाग्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया